Section 57A
मुद्दा हेर्ने अधिकारी
दफा ५७ को उपदफा (१क), (१ख) र (१ग) बमोजिमको मुद्दा भन्सार अधिकृतले र उपदफा (१घ) बमोजिमको मुद्दा जिल्ला अदालतले शुरु कारबाही र किनारा गर्नेछ ।